काठमाडौं । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सिंहदरबारको प्रशासनिक प्रणाली सरकारमै रहेका व्यक्तिहरूकै कारण कमजोर बनेको आरोप लगाएका छन्।
सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले सिंहदरबारमा आगो लगाउने मानसिकता बोकेका व्यक्तिहरू नै अहिले सत्तामा पुगेको दाबी गर्दै त्यसकै परिणामस्वरूप राज्यको सम्पूर्ण प्रणाली बिग्रिएको बताएका हुन्।
उनले वर्तमान सरकारले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धसमेत प्रभावित बनाइरहेको आरोप लगाउँदै राष्ट्रिय हितलाई केन्द्रमा राखेर नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गरे।
सिरहा।सिरहामा प्रहरीले पेस्तोल र म्याग्जिनसहित तीन युवालाई पक्राउ गरेको छ। लक्ष्मीपुर पतारी गाउँपालि ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!