चर्चामा
सन् २०२७ को एकदिवसीय क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा आयोजना हुने भएको छ। प्रतियोगितामा आईसीसी क्रिकेट विश्वकप लिग–२ तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
नेपालमा विश्वकप छनोट प्लेअफ आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बीच डिसेम्बर ९, ११ र १३ मा हुने भनिएको क्रिकेट शृंखलाको तालिका परिवर्तन हुने भएको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!