भ्रष्टाचार हटाउन सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री बालेन

भ्रष्टाचार हटाउन सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दसैँको शुभकामना दिँदै भ्रष्टाचार हटाउन सबै एकजुट हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै उनले भ्रष्टाचारमुक्त समाज निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेको सन्देश दिएका हुन्।

दसैँले आपसी सद्भाव, एकता र सकारात्मक सोचको विकास गराउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री बालेनले देशमा सुशासन कायम गर्न तथा भ्रष्टाचार अन्त्य गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

भोलिदेखि एनपीएलको रौनक, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
14 घण्टा अगाडि

काठमाडौं । नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारद ...

छुटाउनुभयो कि ?

TOP