मुम्बईमा टाइगर श्रफलाई लक्षित गरी गोली प्रहार, चालक र अंगरक्षक घाइते!

मुम्बईमा टाइगर श्रफलाई लक्षित गरी गोली प्रहार, चालक र अंगरक्षक घाइते!

मुम्बईको जुहू क्षेत्रमा बलिउड अभिनेता टाइगर श्रफलाई लक्षित गरी अज्ञात समूहले अन्धाधुन्ध गोली प्रहार गरेको छ।
आक्रमणका क्रममा टाइगर श्रफ सुरक्षित रहे पनि उनका चालक र अंगरक्षक घाइते भएका छन्। अज्ञात समूहले उनको गाडीलाई लक्षित गर्दै गोली चलाएको प्रारम्भिक विवरणमा उल्लेख छ।
घटनापछि प्रहरीले अनुसन्धान तीव्र बनाएको छ। प्रहरीले घटनास्थल आसपासका सीसीटीभी फुटेज संकलन गरी आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान गर्ने प्रयास गरिरहेको छ।
टाइगर श्रफमाथि भएको आक्रमणको घटनाले मुम्बईमा सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मध्यपूर्वको तनावले विश्व बजारमा हलचल, कच्चा तेल ११६ डलर नाघ्यो
16 घण्टा अगाडि

काठमाडौ ।मध्यपूर्वमा बढ्दो सैन्य तनाव र ऊर्जा आपूर्तिमा अवरोध आउन सक्ने आशङ्काका कारण अन्तर्राष्ट्रि ...

छुटाउनुभयो कि ?

TOP