चर्चामा
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ५०० रुपैयाँले बढेर २ लाख ९२ हजार ८०० रुपैयाँ पुगेको छ। १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५१ हजार ३०० रुपैयाँ तोकिएको छ।
यस्तै, चाँदीको मूल्य भने आज प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ३९० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो। १० ग्राम चाँदीको मूल्य ३ हजार ७६४ रुपैयाँ तोकिएको छ।
साइबेरिया । रुसको साइबेरियामा प्लेगलगायत सङ्क्रामक रोगबारे अनुसन्धान गर्ने प्रयोगशालाकी २८ वर्षीया क ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!