चर्चामा
डडेल्धुराको परशुराम नगरपालिका-१२ की १७ वर्षीया शिक्षा दमाईको सर्पदंशका कारण मृत्यु भएको छ। महिनावारीपछि घरको भुइँमा सुतिरहेकी शिक्षालाई सर्पले डसेको थियो। सर्पले डसेपछि उपचारका लागि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा आइतबार राति करिब ९ बजे उनको निधन भएको बताइएको छ।
सानै उमेरमा शिक्षाको निधन भएपछि परिवार तथा आफन्त शोकमा डुबेका छन्।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!