वर्षाले रोक्यो खेल, एसियाडमा नेपालको क्रिकेट यात्रा समाप्त

वर्षाले रोक्यो खेल, एसियाडमा नेपालको क्रिकेट यात्रा समाप्त

जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ।लगातार वर्षाका कारण खेल रद्द गरिएको हो। प्रतियोगिताको नियमअनुसार उच्च वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा पुगेको छ।यससँगै नेपाल एसियाड क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
14 घण्टा अगाडि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...

छुटाउनुभयो कि ?

TOP