चर्चामा
काठमाडौं । बाढी–पहिरोका कारण जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेपछि आगामी हिउँदमा विद्युत् अभावको जोखिम बढेको छ।
हिउँदमा विद्युत्को माग करिब २ हजार ३०० मेगावाट पुग्ने अनुमान छ भने स्वदेशी उत्पादन करिब १ हजार २१८ मेगावाट मात्रै हुने प्राधिकरणले जनाएको छ। माग धान्न करिब १ हजार १५४ मेगावाट बिजुली भारतबाट आयात गर्ने तयारी गरिएको छ।
समयमै प्रसारण संरचना पुनःस्थापना र पर्याप्त आयात हुन नसके हिउँदमा विद्युत् कटौतीको जोखिम देखिएको छ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!