काठमाडौँ । सर्वोच्च अदालतले कुनै शैक्षिक संस्थासँग जोडिएको विवाद वा आरोपकै आधारमा विद्यार्थीलाई स्वतः ‘भ्रष्टाचारी’ ठहर गर्न नमिल्ने फैसला गरेको छ।
अदालतले भ्रष्टाचारको आरोप पुष्टि हुनका लागि कानुनबमोजिम आवश्यक प्रमाण र आधार स्थापित हुनुपर्ने स्पष्ट गरेको छ। केवल शैक्षिक संस्थासँग सम्बन्धित विवादमा नाम जोडिँदैमा विद्यार्थीमाथि भ्रष्टाचारको दोष थोपर्न नमिल्ने सर्वोच्चको फैसलाको सार छ।
फैसलामा अदालतले आरोप र दोष प्रमाणित भएको अवस्थाबीचको कानुनी भिन्नतालाई समेत स्पष्ट गरेको छ। पूर्ण फैसला सार्वजनिक भएपछि यस विषयमा थप कानुनी विवरण बाहिर आएको छ।
संवाददाता
- २०८३-०६-१३
14 घण्टा अगाडि
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!