काठमाडौ ।फिफा विश्वकप २०२६ को उपाधिका लागि अर्जेन्टिना र स्पेन आमनेसामने हुने भएका छन्। सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै लगातार दोस्रो पटक विश्वकप फाइनलमा स्थान बनाएको हो। यता स्पेनले फ्रान्सलाई २–० ले हराउँदै उपाधि नजिक पुगेको छ।
अब विश्व फुटबलका दुई शक्तिशाली टोलीबीच हुने फाइनल खेललाई लिएर विश्वभरका समर्थक उत्साहित छन्। एकातिर लगातार दोस्रो विश्वकप जित्ने लक्ष्यमा रहेको अर्जेन्टिना हुनेछ भने अर्कोतिर दोस्रो पटक विश्व च्याम्पियन बन्ने लक्ष्यसहित स्पेन मैदानमा उत्रिनेछ।
यस्तै, तेस्रो स्थानका लागि फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।
धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने तयारी गरेका छन्। एमालेले सरका ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!