काठमाडौँ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य तोलामा रु ४०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु तीन लाख १० हजार ९०० मा खरिद बिक्री भएको छापावाल सुन आजका लागि रु तीन लाख ११ हजार ३०० निर्धारण भएको छ ।
यस्तै, सोमबार प्रतितोला रु पाँच हजार ३५५ मा क्रयविक्रय भएको चाँदी आजका लागि रु पाँच हजार ४०५ निर्धारण भएको छ ।
संवाददाता
- २०८३-०२-१९
3 हप्ता अगाडि
सुदूरपश्चिम प्रदेशमा गत रातिदेखि निरन्तर भइरहेको वर्षाका कारण कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्र
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!