चर्चामा
चितवन । चाडपर्वमा वन्यजन्तुको चोरीसिकार नियन्त्रण गर्न चितवन राष्ट्रिय निकुञ्जले निगरानी बढाएको छ। निकुञ्जका संवेदनशील क्षेत्रमा ३५ वटा स्पाई क्यामेरा जडान गर्नुका साथै नेपाली सेना र निकुञ्जका कर्मचारीले नियमित गस्ती तीव्र पारेका छन्।
चोरीसिकारको जोखिम भएका क्षेत्रमा विशेष निगरानी राखिएको र शंकास्पद गतिविधि नियन्त्रण गर्न आकस्मिक गस्ती तथा सूचना सङ्कलनलाई प्राथमिकता दिइएको निकुञ्जले जनाएको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!