मकवानपुर । बागमती प्रदेशसभाको बैठक सोमबार अपराह्न १ः०० बजे बस्नेछ । बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममा छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले यही जेठ १२ गते प्रदेशसभामा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममाथि यही जेठ १८, १९ र २० गतेसम्म छलफल गर्ने कार्यसूची छ ।
संवाददाता
- २०८३-०२-१७
3 हप्ता अगाडि
झापाको बिर्तामोडस्थित एक मोबाइल पसलमा मोबाइल लिन गएकी १८ वर्षीया युवतीमाथि पसलमै कार्यरत एक कामदार
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!