सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने कार्यसूची रहेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पदको दुरुपयोग गरी अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा गत साता पौडेललाई पक्राउ गरेको थियो। पक्राउपछि उनले आफूलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेका हुन् ।
यस मुद्दाको सुनुवाइबाट अदालतले थुनाको वैधानिकता तथा थप कानुनी प्रक्रियाबारे निर्णय गर्ने अपेक्षा गरिएको छ।
काठमाडौं । सुनसरीमा भएको गोलीकाण्डप्रति प्रधानमन्त्री बालेन्द्र शाहले गहिरो दुःख व्यक्त गर्दै पीडितल ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!