धनुषा मङ्सिर १६ — नगराईन नगरपालिका–२ जटहीस्थित खेतबारीमा लुकाएर राखिएको १३ लाख ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको काजु सशस्त्र प्रहरीले बरामद गरेको छ।
विशेष सूचनाका आधारमा मंसिर सोमबार सशस्त्र प्रहरी नम्बर ८ गण, धनुषाले खेतबारी छापामारी १ हजार ३ सय ७० किलोग्राम काजु फेला पारेको हो।
भारतबाट भन्सार छली नेपाल भित्र्याइएर खेतबारीमा गुप्त रूपमा लुकाइएको अवस्थामा काजु भेटिएको प्रहरीले जनाएको छ। बरामद गरिएको सम्पूर्ण काजु कानुनी प्रक्रिया अघि बढाउन जनकपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले पुष्टि गरेको छ।
काठमाडौं, पुस १७ — विदेशी नागरिकको आवागमन, बसोबास र गतिविधि व्यवस्थापनलाई व्यवस्थित बनाउन सरका ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!