गगन थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित

गगन थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन् ।

काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा भएको मतगणनामा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा सभापतिका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन् ।

निर्वाचन समितिका अनुसार महाधिवेशनका कुल ७ हजार ३१७ प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए । मतदानका क्रममा ५४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

मतपरिणामसँगै नेपाली कांग्रेसको नेतृत्वमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
10 घण्टा अगाडि

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सरकारले सेवाबाट बर्खास् ...

छुटाउनुभयो कि ?

TOP