एमाले सचिवालय बैठक: विवादित दुई प्रतिवेदन मिलाएर एकीकृत मस्यौदा बनाउने कसरत जारी

एमाले सचिवालय बैठक: विवादित दुई प्रतिवेदन मिलाएर एकीकृत मस्यौदा बनाउने कसरत जारी

नेकपा एमालेले हालैका निर्वाचनको समीक्षा, साङ्गठनिक पुनर्गठन तथा भावी रणनीतिबारे निर्णय लिन आज (आइतबार) पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दुई महत्वपूर्ण बैठकहरू आयोजना गरेको छ।पार्टीभित्र प्रतिवेदन लेखनलाई लिएर दुई धार स्पष्ट भएपछि सहमतिको प्रयास स्वरूप बिहान ९ बजे 'निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल' को बैठक बसेको थियो। उक्त बैठक लगत्तै दिउँसो १ बजेबाट एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

एमाले वरिष्ठ नेताको शपथ लिइन् विद्या भण्डारीले !
9 घण्टा अगाडि

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेताको शपथ लिएकी छन्। पार्टी अध्यक्ष केपी ...

छुटाउनुभयो कि ?

TOP