एमाले वरिष्ठ नेताको शपथ लिइन् विद्या भण्डारीले !

एमाले वरिष्ठ नेताको शपथ लिइन् विद्या भण्डारीले !

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेताको शपथ लिएकी छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठकका क्रममा उनलाई शपथ गराएका हुन्। एमालेले भण्डारीलाई हालै वरिष्ठ नेता मनोनीत गरेको थियो। शपथपछि उनी पहिलोपटक वरिष्ठ नेताका रूपमा पार्टी बैठकमा सहभागी भएकी छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

खानामा मासु नपरेको गुनासो, कांग्रेस महाधिवेशनमा खानाको विषय पनि चर्चामा
5 घण्टा अगाडि

नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...

छुटाउनुभयो कि ?

TOP