चर्चामा
रसुवा — भोटेकोशीको विनाशकारी बाढीपछि रसुवाको सदरमुकाम धुन्चेमा विद्युत् सेवा अवरुद्ध हुँदा सञ्चार सेवा प्रभावित भएको छ। विद्युत् आपूर्ति बन्द भएपछि मोबाइल टावर सञ्चालनका लागि डिजेलबाट जेनेरेटर चलाउनुपरेको छ।
विद्युत् अभावका कारण स्थानीयवासीलाई मोबाइल फोन चार्ज गर्नसमेत समस्या भएको छ। साथै, उद्धार तथा राहत कार्यमा खटिएका टोलीलाई आवश्यक सूचना आदानप्रदान गर्न कठिनाइ भइरहेको छ।
बाढीपछि प्रभावित क्षेत्रमा सञ्चार सेवा निरन्तर राख्न जेनेरेटरको सहारा लिनुपरेको हो। विद्युत् सेवा नियमित नहुँदा धुन्चेका बासिन्दा तथा उद्धारकर्मी थप समस्यामा परेका छन्।
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका-१० सिमीचौरमा करिब ८० मिटर पक्की सडक भासिएपछि रेसुङ्गा विमानस्थल ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!