चर्चामा
रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा गएका धादिङका २७ तीर्थयात्री र बस चालक बुधबारदेखि भीषण बाढीपछि सम्पर्कविहीन भएका छन्।
बाढीअघि बस चालक छविलाल श्रेष्ठले ‘बाढीले गाडी बगायो, हामी छतमा छौं’ भन्ने अन्तिम खबर परिवारलाई दिएका थिए। त्यसपछि उनीहरूसँग सम्पर्क हुन सकेको छैन।
सालबोटे र गैरी टोलका आफन्तले खोजी तथा उद्धारका लागि पहल गरिरहेका छन्। तर अहिलेसम्म उनीहरूको अवस्थाबारे कुनै भरपर्दो सूचना प्राप्त हुन सकेको छैन।
काठमाडौ । लगातारको वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै सञ ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!