चिसो बढेसँगै मानुङकोटमा पर्यटकको चहलपहल !

चिसो बढेसँगै मानुङकोटमा पर्यटकको चहलपहल !

चिसो मौसम सुरु भएसँगै तनहुँको मानुङकोटमा पर्यटकको चहलपहल बढ्न थालेको छ। पछिल्लो समय दैनिक दुईदेखि तीन सयसम्म पर्यटक मानुङकोट पुग्ने गरेका छन्। बिहानको कुहिरो, मनमोहक सूर्योदय र हिमशृङ्खलाको दृश्य अवलोकन गर्न आन्तरिक पर्यटक मानुङकोट पुग्ने गरेका हुन्। प्राकृतिक सौन्दर्यका कारण मानुङकोट पर्यटकको आकर्षक गन्तव्यका रूपमा चिनिँदै गएको छ। यसैबीच, व्यास नगरपालिकाले मानुङकोटलाई व्यवस्थित पर्यटकीय ग्रामका रूपमा विकास गर्ने तयारी गरेको छ। त्यसका लागि करिब सात सय रोपनी जग्गा एकीकरण गरी आवश्यक पूर्वाधार विकास गर्ने योजना अघि सारिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

'मन्त्री जनतालाई भेट्न जानुपर्छ' : मन्त्री रावल
45 मिनेट अगाडि

चितवन, कात्तिक ९ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जन ...

छुटाउनुभयो कि ?

TOP