एनपीएल सुरक्षामा दैनिक १ हजारभन्दा बढी प्रहरी परिचालन !

एनपीएल सुरक्षामा दैनिक १ हजारभन्दा बढी प्रहरी परिचालन !

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको सुरक्षाका लागि दैनिक एक हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ। खेलाडी बस्ने होटल, आवतजावत, त्रिवि क्रिकेट मैदान र दर्शकको सुरक्षालाई प्राथमिकता दिँदै विशेष सुरक्षा योजना बनाइएको प्रहरीले जनाएको छ। सुरक्षाका लागि सादा पोसाकका प्रहरी, सीसीटीभी, ड्रोन र तालिमप्राप्त कुकुरसमेत परिचालन गरिनेछ। साथै, ट्राफिक व्यवस्थापन र सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै निगरानी बढाइनेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

'मन्त्री जनतालाई भेट्न जानुपर्छ' : मन्त्री रावल
45 मिनेट अगाडि

चितवन, कात्तिक ९ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जन ...

छुटाउनुभयो कि ?

TOP