मौसम खुलेसँगै एबिसी CAMP मा पर्यटकको चहलपहल बढ्यो !

मौसम खुलेसँगै एबिसी CAMP मा पर्यटकको चहलपहल बढ्यो !

केही दिनको प्रतिकूल मौसमपछि मौसम खुलेसँगै अन्नपूर्ण आधार शिविर (एबिसी) क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ। मौसममा सुधार आएपछि एबिसी पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन बढेको हो। हिमाली दृश्य, प्राकृतिक सौन्दर्य र पदयात्राको अनुभव लिन पर्यटकहरू एबिसीतर्फ जान थालेका छन्। मौसम खुलेसँगै पदमार्गका होटल तथा लजहरूमा समेत पर्यटकको चाप बढेको व्यवसायीहरूले बताएका छन्। दसैँ-तिहारको समय नजिकिँदै गर्दा एबिसी क्षेत्रमा पर्यटकको संख्या अझ बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

बिहीबारदेखि देशभर मौसम बदली हुने, केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना
15 मिनेट अगाडि

काठमाडौँ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले आगामी बिहीबारदेखि नेपालका विभिन्न क् ...

छुटाउनुभयो कि ?

TOP