चर्चामा
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दाउन्ने पहाडी खण्डमा शनिबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा परी ६ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन्।नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस विनयी त्रिवेणी गाउँपालिका–२ स्थित ‘एस मोड’ मा अचानक अनियन्त्रित भई सडक किनारको नालामा खसेर दुर्घटनाग्रस्त प्रहरीका अनुसार दुर्घटनामा परी ज्यान गुमाउने ६ जनाकै पहिचान भइसकेको छ:
दुर्घटनालगत्तै खटिएको प्रहरी र स्थानीयको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल र भरतपुर अस्पताल पठाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि चितवन प्रेषित गरिएको अस्पताल प्रशासनले जनाएको छ।
अर्घाखाँची । हातमा तरवार र खुडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि '[वाख्यै भाइ हो'भन्ने उत्साह ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!