जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार गए रातिदेखि परेको निरन्तर वर्षाका कारण सडकमाथिबाट ठूलो पहिरो खस्दा यातायात सञ्चालन ठप्प भएको हो। सडक अवरुद्ध भएसँगै छोटो तथा लामो दूरीका सवारीसाधन बाटोमै रोकिएका छन्।
प्रहरीका अनुसार पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास जारी रहेको छ। तर वर्षा अझै निरन्तर भइरहेकाले सडक खुलाउन केही समय लाग्न सक्ने अनुमान गरिएको छ।
यसैबीच, प्रहरीले वर्षाका कारण पहिरोको जोखिम बढेकाले जोखिमयुक्त सडक तथा क्षेत्रको यात्रा गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले नेपालबाट भारतको भूमि मिचिएको भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न विवाद अझै ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!