Harka Sampang Rai ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई खुट्टाको घाउ निको नपारेर नयाँ जुत्ता लगाउन खोजिएको जस्तो भएको भन्दै आलोचना गरेका छन्।
उनले संसदमा बोल्दै बजेटले प्राथमिकता तय गर्न नसकेको टिप्पणी गरे। “अहिले खानेपानी छैन, विकट पहाडी क्षेत्रमा टेलिकमको नेटवर्क पनि टिप्दैन, तर बजेटले यी विषयलाई प्राथमिकता दिएको छैन,” उनले भने।
उनले सरकारलाई व्यंग्य गर्दै “काठमाडौँ बाहिर पनि नेपाल छ” भन्ने संकेतसहित बजेटको वितरणमाथि प्रश्न उठाए।
कास्कीको पोखरा महानगरपालिका-३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयो ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!