एमाले नेता पोखरेलद्वारा मतदान !

एमाले नेता पोखरेलद्वारा मतदान !

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यहाँको टोखा नगरपालिका–६, को वडा कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।    
    
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज उहाँले मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै लोकतन्त्र सुदृढ बनाउन नागरिकको सहभागिता महत्त्वपूर्ण रहेको बताउनुभयो ।    
    
उहाँले देशमा उत्पन्न विषम परिस्थितिका बीच भइरहेको निर्वाचनमा उत्साहपूर्वक सहभागी भई आफ्नो अभिमत जाहेर गर्न आग्रह गर्नुभयो । उहाँ काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा एमालेबाट उम्मेदवारसमेत हुनुहुन्छ ।    

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

चीनले आर्थिक वृद्धिदर लक्ष्य ४.५–५ प्रतिशतमा झार्‍यो !
एक घण्टा अगाडि

बेइजिङ|चीनले घरेलु अर्थतन्त्रमा देखिएको मन्दीअन्तर्राष्ट्रिय अनिश्चितता र भू-राजनीतिक जोखिमबीच सन् २ ...

छुटाउनुभयो कि ?

TOP