कलाकार सागर लम्साल"बले" बलात्कार आरोपमा पक्राउ

कलाकार सागर लम्साल"बले" बलात्कार आरोपमा पक्राउ

काठमाडौं । कलाकार सागर लम्साललाई बलात्कारको आरोपमा काठमाडौं प्रहरीले बुढानीलकण्ठबाट पक्राउ गरेको छ।

 अमेरिकामा बस्ने एक युवतीले फेसबुकमार्फत लम्सालमाथि बलात्कारको आरोप लगाएकी थिइन्।
प्रहरीका अनुसार, पीडितको तर्फबाट अहिलेसम्म जाहेरी दर्ता भइनसकेको भने छैन । 

प्रहरीका अनुसार लम्साललाई सोधपुछका लागि नियन्त्रणमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको छ। प्रहरी पीडितसँग समन्वय गर्दै कानूनी प्रक्रिया अनुसार निष्पक्ष अनुसन्धानको सुनिश्चता गरिने जनाएकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि जस्ताको तस्तै राष्ट्रपतिकहाँ
एक महिना अगाडि

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचार गर्न भन्दै आइतबार फिर्ता पठाएको संवैधानिक परिषद्स ...

छुटाउनुभयो कि ?

TOP