चर्चामा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील अवस्थामा यस वर्षको विजयादशमी मनाउनुपरेको भन्दै दुःख व्यक्त गरेका छन्। उनले चाडपर्वको खुसी घरपरिवारमा मात्र सीमित नराखी दुःखमा परेका परिवारसँग पनि बाँड्न आग्रह गरेका छन्।
विजयादशमीले आफूभित्रका कमजोरी जित्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र समाजमा सद्भाव बढाउने विश्वाससमेत थापाले व्यक्त गरेका छन्।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!