दुर्गा प्रसाईं पक्राउ

दुर्गा प्रसाईं पक्राउ

६ असोज काठमाडौ ।दुर्गा प्रसाईं यतिबेला पक्राउ परिसकेकाछन।अपरान्ह दिउँसो १२ बजे उनलाइ उनकै निवास भक्तपुरबाट प्रहरीले नियन्त्रणमा लिएकोहो।

भक्तपुर प्रहरी र साइबर ब्यूरोको सयुक्त टोलि उनको निवास पुगेपछि पनि गेट नखुलेपछि प्रहरी गेट नाघेर गएर प्रसाईंलाई नियन्त्रण लिएको थियो।

प्रहरीसग प्रसाईंका सहयोगीले रोक्न खोजेर अराजकता देखाउन खोजेपछि उनिहरु केहिलाइ समेत प्रहरीले पक्राउ गरेको थियो।

विभिन्न ब्यक्तिहरुको चरीत्र हत्या गरेको भन्दै उनको विरुद्धमा काठमाडौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।तरपनि अहिले सम्म अदालतको आदेस नमानेर घरमै बसिरहेका थिए ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP