३ कार्तिक, काठमाडौ ।रास्वपाका सभापति तथा पुर्ब गृहमन्त्री रबि लामिछानेलाई प्रहरीले रातिनै पोखरा पुराएकोछ।
शुक्रबार साझ काठमाडौबाट लामिछाने पक्राउ परेका थिए।सहकारी रकम गोर्खा नेटवर्क मिडियामा अपचलन गरेको आरोपमा पक्राउ परेका हुन।
पोखरा जिल्ला अदालतको पक्राउ गरेर अनुसन्धान गर्ने पुर्जी पाएसगै नेपाल प्रहरीले पक्राउ गरेको थियो।
रास्वपाका कार्यकर्ताको ठाउँ ठाउँमा बिरोधको बाबजुद प्रहरीको बाक्लो उपस्थितका बिच पोखरा लगिएका लामिछानेलाई प्रहरीले हिरासतमा लिएपछि उनलाई प्रहरी हिरासतमा राखिएकोछ।
पक्राउ पर्नु अगाडि लामिछानेले फेसबुक मार्फत बिचार राखेका थिए।
सम्बादाता
- २०८१-०७-०३
एक बर्ष अगाडि
२९ कार्तिक, बिराटनगर ।बिराटनगर भन्सार कार्यलयले बिहिवार सम्म २ अरब २५ करोड राजस्व संकलन गरेकोछ।
य
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!