आज ४ बजे एमालेको बैठक हुदै

आज ४ बजे एमालेको बैठक हुदै

४ कार्तिक ,काठमाडौ ।नेकपा (एमाले) पार्टीले सचिवालय बैठक बोलाएको छ।आइतबार अपराह्न ४ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको हो।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।समसामयिक विषयमा बैठक बोलाइएको एक नेताले बताए।

व्यवसायी मीनबहादुर गुरूङले दान गरेको भनिएको जग्गामा पार्टी कार्यालय बनाउन लागेपछि एमाले विवादमा छ।

यसबारे पार्टीका नेताहरूको फरकफरक अभिव्यक्ति आएपछि समान धारणा बनाउन छलफल गर्न लागिएको ती नेताले बताए।

समसामयिक राजनैतिक विषयमा छलफल समेत हुने बताइएकोछ।

 

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रशासकिय अधिकृत साह अख्तियारको नियन्त्रणमा ,विशेष अदालतमा मुद्दा दायर
एक बर्ष अगाडि

३० कार्तिक काठमाडौ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवा ग्राहीबाट घुस लिएको आरोपमामा बारा सिम्रौ ...

छुटाउनुभयो कि ?

TOP