देशभर एउटै ब्रान्डको ग्यास सिलिन्डर ल्याउने तयारी

देशभर एउटै ब्रान्डको ग्यास सिलिन्डर ल्याउने तयारी

५८ वटा ब्रान्डका ग्यास सिलिन्डरका कारण उपभोक्ताले साटफेरमा भोग्दै आएको झन्झट अन्त्य गर्न सरकारले देशभर एउटै ब्रान्डको ग्यास सिलिन्डर लागू गर्ने तयारी थालेको छ। यस व्यवस्था लागू भएमा उपभोक्ताले फरक-फरक ब्रान्डका सिलिन्डर साट्नुपर्ने समस्या हट्ने र ग्यास प्रयोगमा थप सहजता हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

खानामा मासु नपरेको गुनासो, कांग्रेस महाधिवेशनमा खानाको विषय पनि चर्चामा
10 घण्टा अगाडि

नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...

छुटाउनुभयो कि ?

TOP