चर्चामा
काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा बच्चा जन्माएपछि एक सुत्केरीको मृत्यु भएको छ। धादिङको गजुरी गाउँपालिका-८ की ३२ वर्षीया रबिना तामाङको सोमबार अपरेसनमार्फत बच्चा जन्मिएपछि राति मृत्यु भएको हो। उनको बच्चालाई भने आईसीयूमा राखेर उपचार भइरहेको छ।
मृत्यु अस्पतालको लापरबाहीका कारण भएको आरोप लगाउँदै परिवार र आफन्तले आक्रोश व्यक्त गरेका छन्। घटनापछि अस्पतालमा प्रहरी परिचालन गरिएको छ भने अस्पताल प्रशासन, चिकित्सक र पीडित परिवारबीच छलफल भइरहेको प्रहरीले जनाएको छ।
प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा त ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!