चर्चामा
काठमाडौं । दुई मन्त्री अनुपस्थित भएपछि प्रधानमन्त्रीले मन्त्री विराजभक्त श्रेष्ठलाई थप दुई मन्त्रालयको जिम्मेवारी दिएका छन्।मन्त्रीहरू आफ्नो नियमित जिम्मेवारीमा उपस्थित हुन नसक्ने भएपछि ती मन्त्रालयको कामकारबाही प्रभावित नहोस् भन्ने उद्देश्यले श्रेष्ठलाई थप जिम्मेवारी दिइएको हो।अब श्रेष्ठले आफ्नै मन्त्रालयसँगै ती दुई मन्त्रालयको प्रशासनिक तथा नियमित कामसमेत सम्हाल्नेछन्। मन्त्रिपरिषद्को निर्णयअनुसार उनले सम्बन्धित मन्त्रालयका महत्वपूर्ण निर्णय तथा दैनिक प्रशासनिक काम अघि बढाउनेछन्।दुई मन्त्रालयको जिम्मेवारी थपिएसँगै मन्त्री श्रेष्ठको कार्यक्षेत्रसमेत विस्तार भएको छ।
नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!