अब नागरिकताको प्रतिलिपि लिन आफ्नै जिल्ला धाउनुपर्ने झन्झट हट्ने भएको छ। नयाँ व्यवस्थाअनुसार आफू बसेकै ठाउँबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था गर्न लागिएको छ।यसबाट रोजगारी, अध्ययन वा अन्य कारणले जिल्ला बाहिर रहेका नागरिकलाई ठूलो राहत पुग्नेछ। समय र खर्च बच्नुका साथै नागरिकता सेवा लिनकै लागि लामो यात्रा गर्नुपर्ने बाध्यता पनि हट्ने अपेक्षा गरिएको छ।
संवाददाता
- २०८३-०६-१८
11 घण्टा अगाडि
ललितपुरमा सरकारी मौज्दातमा राखिएको काठ व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेपछि सशस्त्र प्रहरी
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!