काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर बुधबार स्वदेश फर्किएका छन्।त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे नेपाल र भारत दुवै पक्ष सकारात्मक रहेको बताएका छन्।उनका अनुसार सरकार गठन भएलगत्तै प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो प्राप्त भएको थियो। भ्रमणलाई परिणाममुखी बनाउने विषयमा छलफल भइरहेको भए पनि भ्रमणको मिति भने अहिलेसम्म तय भइसकेको छैन।
संवाददाता
- २०८३-०६-१४
10 घण्टा अगाडि
नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!