इन्धनको भाउ नबढे दशैं–तिहारमा भाडा नबढाउने यातायात व्यवसायीको प्रतिबद्धता

इन्धनको भाउ नबढे दशैं–तिहारमा भाडा नबढाउने यातायात व्यवसायीको प्रतिबद्धता

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले इन्धनको मूल्य नबढे दशैं, तिहार र छठमा अहिले तोकिएकै भाडामा सार्वजनिक यातायात चलाउने बताएका छन्।प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा उनले चाडपर्वमा यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउनु मुख्य चुनौती रहेको बताए।सिटौलाले सडकको अवस्था सुधार गर्न, यात्रुवाहक सवारीलाई प्राथमिकता दिन र अनधिकृत टिकट बिक्री तथा बिचौलियामाथि नियन्त्रण गर्न पनि सरकारसँग आग्रह गरे।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

खानामा मासु नपरेको गुनासो, कांग्रेस महाधिवेशनमा खानाको विषय पनि चर्चामा
11 घण्टा अगाडि

नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...

छुटाउनुभयो कि ?

TOP