अपराह्नपछि काठमाडौंसहित यी प्रदेशमा मौसम खुल्ने सम्भावना

अपराह्नपछि काठमाडौंसहित यी प्रदेशमा मौसम खुल्ने सम्भावना

काठमाडौं । पछिल्लो समय सक्रिय रहेको न्यूनचापीय प्रणाली कमजोर हुँदै गएसँगै नेपालमा वर्षाको गतिविधि क्रमशः घट्ने भएको छ।नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अपराह्नदेखि कोशी, मधेश र बागमती प्रदेशमा मौसममा उल्लेख्य सुधार आउने सम्भावना रहेको छ। काठमाडौं उपत्यकामा पनि वर्षा घट्दै आकाश खुल्ने सम्भावना रहेको जनाइएको छ। यद्यपि, आज दिउँसो देशका केही स्थानमा वर्षा तथा केही क्षेत्रमा भारी वर्षाको सम्भावना अझै रहेको मौसमविद्ले बताएका छन्।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP