दक्षिणकालीमा पुण्यवती र उद्धारवती गङ्गाको बहाव बढ्यो !

दक्षिणकालीमा पुण्यवती र उद्धारवती गङ्गाको बहाव बढ्यो !

दक्षिणकाली मन्दिर छेउ भएर बग्ने पुण्यवती गङ्गा र उद्धारवती गङ्गामा पानीको बहाव बढ्दै गएको छ। निरन्तर वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढिरहेकाले आसपासका क्षेत्रमा सतर्कता अपनाउन आवश्यक देखिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा तल्लो क्षेत्रमा रहेका सर्वसाधारणलाई सावधानी अपनाउन र अनावश्यक रूपमा नदीको किनारतर्फ नजान आग्रह गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP