चर्चामा
निरन्तरको वर्षाका कारण बाढी र पहिरोको समस्या बढेपछि फोहोर विसर्जन गर्ने ल्यान्डफिल साइटमा समेत पहिरो गएको छ। यसले फोहोर व्यवस्थापनमा अवरोध पुगेको भन्दै काठमाडौं महानगरपालिकाले नगरवासीलाई केही समय फोहोर घरबाहिर ननिकाल्न आग्रह गरेको छ। महानगरले सड्ने र नसड्ने फोहोर छुट्टाछुट्टै राख्न तथा सम्भव भएसम्म घरभित्रै सुरक्षित रूपमा भण्डारण गर्न अनुरोध गरेको छ।
नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!