मुग्लिन-काठमाडौं सडकखण्डमा जोखिम बढ्यो, धारापानीमा सडक भासियो

मुग्लिन-काठमाडौं सडकखण्डमा जोखिम बढ्यो, धारापानीमा सडक भासियो

काठमाडौं । अविरल वर्षाका कारण मुग्लिन-काठमाडौं सडकखण्डअन्तर्गत धारापानीमा सडक भासिएपछि यातायात जोखिममा परेको छ। सडक भासिएसँगै उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित हुन सक्ने भएकाले चालक तथा यात्रुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

खानामा मासु नपरेको गुनासो, कांग्रेस महाधिवेशनमा खानाको विषय पनि चर्चामा
9 घण्टा अगाडि

नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...

छुटाउनुभयो कि ?

TOP