भारि बर्शा का कारण भैँसे–हेटौँडा सडक अवरुद्ध, यातायात ठप्प !

भारि बर्शा का कारण भैँसे–हेटौँडा सडक अवरुद्ध, यातायात ठप्प !

मकवानपुरको भैँसेदेखि हेटौँडातर्फ जाने सडक वर्षाका कारण अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि उक्त मार्गमा यातायात सेवा ठप्प भएको छ। लगातारको वर्षाका कारण सडकमा समस्या देखिएपछि यात्रु तथा सवारीसाधन आवतजावत प्रभावित भएको हो। यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

स्याउका कार्टुनमा घुस ओसारपसारको आरोप, राणासँग जोडिएका व्यक्तिको घरमा छापा
9 घण्टा अगाडि

प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा त ...

छुटाउनुभयो कि ?

TOP