चर्चामा
नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा थप विशेषतासहितको १,००० रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ।नयाँ नोटमा सुरक्षा विशेषतालाई थप मजबुत बनाइएको राष्ट्र बैंकले जनाएको छ। सर्वसाधारणले अब नयाँ डिजाइनको १,००० रुपैयाँको नोट प्रयोग गर्न सक्नेछन्।नयाँ नोट बजारमा आए पनि यसअघि प्रचलनमा रहेका १,००० रुपैयाँका नोट भने यथावत् रूपमा चलनचल्तीमा रहनेछन्।
प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा त ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!