चर्चामा
काठमाडौं । काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको ८६ वर्षको उमेरमा निधन भएको छ
बुधबार साँझ ह्याम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको केयूले जनाएको छ। शर्मा सन् १९९१ देखि २०१२ सम्म विश्वविद्यालयको उपकुलपति रहेका थिए।
नेपालको प्राविधिक तथा उच्च शिक्षा विकासमा योगदान दिएका शर्मा सीटीईभीटीका पहिलो कार्यकारी निर्देशकसमेत थिए।
नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!