चीनमा सवारी जाँचका लागि एआई रोबोटको परीक्षण

चीनमा सवारी जाँचका लागि एआई रोबोटको परीक्षण

काठमाडौं । चीनको पूर्वी शहर निङ्बोमा सवारीसाधनको निरीक्षणलाई स्वचालित बनाउन एआई प्रविधियुक्त रोबोटको परीक्षण सुरु गरिएको छ। उच्च क्षमताका क्यामेरा र एआई चिप जडित रोबोटले सवारीको बाहिरी अवस्था, मोडल र च्यासिस नम्बर जाँच गर्नुका साथै कागजातमा रहेको विवरणसँग मिलाउने काम गर्छ।

रोबोटले सवारीमा गरिएका अवैध परिमार्जन, छेडछाड तथा चोरी वा तस्करीसँग सम्बन्धित सम्भावित असामान्यता समेत पहिचान गर्न सक्ने बताइएको छ।

हाल परीक्षण चरणमा रहेको प्रणालीले दैनिक करिब ४ देखि ५ वटा सवारी जाँच गरिरहेको छ। प्रविधिमा थप सुधार गर्दै भविष्यमा अन्य निरीक्षण केन्द्रमा विस्तार गर्नुका साथै स्व-सेवा सवारी निरीक्षणको व्यवस्था गर्ने योजना रहेको जनाइएको

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP