चर्चामा
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू भविष्यमा नेपालको प्रधानमन्त्री बन्ने बताएका छन्।
उनले प्रधानमन्त्री बन्ने चाहना व्यक्तिगत पद वा लक्ष्यका लागि नभई देशको उन्नति र विकासका लागि आवश्यक माध्यम भएको बताएका हुन्। देशलाई समृद्ध बनाउन नेतृत्वको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ।
नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!