‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति

‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति

काठमाडौँ । सांसद रचना खतिवडाले आफ्नो परिवारसँग जोडेर गरिएको ‘छोराको लाशसँग सांसद पद साटेको’ भन्ने टिप्पणीप्रति आपत्ति जनाएकी छन्। उनले यस्तो अभिव्यक्ति दुःखद र संवेदनशील विषयलाई राजनीतिक रूपमा जोडेर गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्। उनले व्यक्तिगत पीडामाथि अमर्यादित टिप्पणी नगर्न आग्रह गरेकी छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

खानामा मासु नपरेको गुनासो, कांग्रेस महाधिवेशनमा खानाको विषय पनि चर्चामा
9 घण्टा अगाडि

नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...

छुटाउनुभयो कि ?

TOP