चर्चामा
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा परराष्ट्रमन्त्री शिशिर खनाल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच भेटवार्ता भएको छ। भेटमा नेपाल–भुटान सम्बन्धलाई थप सुदृढ बनाउने तथा जलवायु परिवर्तनका कारण बढ्दो प्राकृतिक विपद्का विषयमा छलफल भएको थियो।भुटानी प्रधानमन्त्री तोब्गेले नेपालमा हालै भएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएका थिए। दुवै पक्षले जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य थप मजबुत बनाउनेमा जोड दिएका छन्।
प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा त ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!