चर्चामा
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन्।
प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभाको उच्चस्तरीय General Debate लाई सम्बोधन गर्ने कार्यक्रम छ। उनले जलवायु परिवर्तन, जलवायु न्याय तथा नेपालमा भएको भोटेकोशी बाढीबाट भएको क्षतिलगायतका विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउने तयारी छ।
न्यूयोर्कमा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ। उनी सेप्टेम्बर २६ मा नेपाल फर्कनेछन्।
नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!